newsare.net
काठमाडौं । गएको सेप्टेम्बर महिनामा नेपालमा ९६ हजार ३ सय ५ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।सेप्टेम्बरमा नेपाल भित्रिए ९६ हजार पर्यटक, कोरोना अघिको तुलनामा ४ प्रतिशतले वृद्धि
काठमाडौं । गएको सेप्टेम्बर महिनामा नेपालमा ९६ हजार ३ सय ५ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सेप्टेम्बरमा उक्त संख्यामा विदेशी पर्यटकले नेपाल घुमेका हुन् । सेप्टेम्बरमा भएको पर्यटन आगमन अघिल्लो वर्ष २०२३ को तुलनामा ५.८२ प्रतिशतले बढी हो । २०२३ को सेप्टेम्बरमा ९१ हजार १२ जना विदेशी […] Read more