newsare.net
काठमाडौं । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुसंसदीय समितिमा सकियो प्रधानन्यायाधीशको सुनुवाई, प्रकाशमानसिंहको नाम अनुमोदन
काठमाडौं । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो । यसअघि समितिमा उनको सुनुवाई भएको थियो । सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायधीशमा उनकाे नाम अनुमोदन गर्ने निर्णय गरेको हो । Read more