newsare.net
काठमाडौं । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेसनले नेपालमा एसेम्ब गरेका हुननेपालमै बनेका २५० बढी हुन्डाई गाडी विक्री, केहि समयका लागि भेन्यु इ ४० लाखमै उपलब्ध हुने
काठमाडौं । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेसनले नेपालमा एसेम्ब गरेका हुन्डाई भेन्यु २ सय ५० बढी विक्री भएको जानकारी दिएको छ । कम्पनीले २०२४ को मे देखि नेपालमा भेन्यु एस र एसएक्स उत्पादन गरी विक्री सुरु गरेको थियो । त्यसयता मात्रै कम्पनीले उक्त संख्यामा नेपालमा एसेम्ब गरिएका गाडीहरुको विक्री गरेको हो । […] Read more