newsare.net
काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष२ ०८० /८१ को मुनाफाबाट सेयरधनीलाई ५.५ प्रतिशत लाभांश दिग्लोबल आईएमई बैंकले घोषणा गर्यो लाभांश, कहिले पाउँछन् सेयरधनीले ?
काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष२ ०८० /८१ को मुनाफाबाट सेयरधनीलाई ५.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकका निर्णयले गत आवको मुनाफाबाट ५.५ प्रतिशत लाभांश (बोनस सेयर) दिने भएको निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक […] Read more