newsare.net
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पद धरापमा परेको छ । केहीकुलमान घिसिङको पद धरापमा, ऊर्जा मन्त्रालयले सोध्यो १५ बुँदे स्पष्टीकरण (बूँदासहित)
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पद धरापमा परेको छ । केही समययता घिसिङलाई सरकरले हटाउन खोजेको चर्चाबीच १५ बुँदे स्पष्टिकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले घिसिङलाई स्पष्टीकरण सोधेका हुन् । डेडिकेटेड फिडर तथा ट्रंकलाइनका विषयमा प्राधिकरणको सञ्चालक समितिमा पेस भएका विवरणहरु र सञ्चालक समितिले गरेका निर्णयहरु सहित […] Read more