newsare.net
काठमाडौँ । पहाडकी रानीका रूपमा परिचित बन्दीपुर आउने पर्यटकलाई स्थानीय मौलिक परिकारले सत्कार गर्बन्दीपुर आउने पर्यटकलाई स्थानीय परिकारले सत्कार, कोसेली घर सञ्चालन
काठमाडौँ । पहाडकी रानीका रूपमा परिचित बन्दीपुर आउने पर्यटकलाई स्थानीय मौलिक परिकारले सत्कार गर्न थालिएको छ । बन्दीपुर गाउँपालिका कार्यालयले परम्परागत बाली संरक्षणाई प्राथामिकता दिएसँगै पाहुनाका लागि स्थानीय परिकारले सत्कार गर्न सहज पनि भएको छ । तोरी, कोदो, फापर, पिँडालु, साग, मुसुरोलगायत बाली लगाएर आयआर्जन वृद्धि तथा बालीको संरक्षणका लागि गाउँपालिकाले अनुदानका कार्यक्रमलाई निरन्तरता दिँदै […] Read more