newsare.net
काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी संचय कोष र नागरिक लगानी कोषलाई ऋणको किस्तावापत ५३ करोडऋण घटाउँदै वायुसेवा निगम, दुई सरकारी कोषलाई असोजको किस्तावापत बुझायो ५३ करोड
काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी संचय कोष र नागरिक लगानी कोषलाई ऋणको किस्तावापत ५३ करोड ९ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि यी दुई निकायबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडि जहाजको २०८१ असोज महिनाको किस्ताबापत पुरा र दुई […] Read more