newsare.net
काठमाडौं । संयुक्त राष्ट्रसंघले आफ्नो पछिल्लो प्रतिवेदनमा एक अर्बभन्दा बढी मानिस अमानवीय अवस्थविश्वमा एक अर्ब मानिसहरू अत्यन्त गरिब, सबैभन्दा धेरै भारतमा
काठमाडौं । संयुक्त राष्ट्रसंघले आफ्नो पछिल्लो प्रतिवेदनमा एक अर्बभन्दा बढी मानिस अमानवीय अवस्थामा बाँचिरहेको बताएको छ । यो प्रतिवेदन संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र अक्सफोर्ड विश्वविद्यालयको ‘अक्सफोर्ड पोभर्टी एन्ड ह्युमन डेभलपमेन्ट इनिसिएटिभ’ ले तयार पारेको हो । प्रतिवेदनमा ८३ प्रतिशतभन्दा बढी गरिब मानिसहरू ग्रामीण क्षेत्रमा बसोबास गर्ने र उप–सहारा अफ्रिका र दक्षिण एसियामा लगभग […] Read more