newsare.net
चीनले मानिसहरूलाई विवाह र सन्तान जन्माउन उत्प्रेरित गर्ने उद्देश्यले धेरै प्रकारका सुविधा उपलबचीनलाई जनसंख्याको चिन्ता, बालबालिकाको संख्या बढाउन नयाँ उपायहरूको घोषणा
चीनले मानिसहरूलाई विवाह र सन्तान जन्माउन उत्प्रेरित गर्ने उद्देश्यले धेरै प्रकारका सुविधा उपलब्ध गराउने घोषणा गरेको छ । सरकारले ‘विवाह र सन्तान जन्माउने नयाँ संस्कृति’ प्रवद्र्धन गर्न चाहन्छ । काठमाडौं । सोमबार, अक्टोबर २८ मा चीनले परिवार नियोजन र बाल पालनासम्बन्धी केही नयाँ कदमहरू घोषणा गर्यो ताकि जन्मदर बढाउन सकिन्छ । देशको मन्त्रिपरिषद् वा राज्य […] Read more