newsare.net
काठमाडौँ । निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्यालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदनिलम्बित मुख्यसचिव डा. अर्यालले भष्टाचार मुद्दामा सफाइ पाएसँगै अब के हुन्छ उनको पद ?
काठमाडौँ । निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्यालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतले उनलाई सफाइको फैसला गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय खुसीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले बुधबार उनलाई सफाइ पाउने आदेश दिएको हो । अर्यालविरुद्ध सुरक्षण मुद्रण घोटाला प्रकरणमा भ्रष्टाचार मुद्दा चलाइएको थियो । यसअघि विशेष […] Read more