newsare.net
काठमाडौँ । एक पटकको लगानीले वर्षौसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति बागलुङका किसानको आकर्षधान खेत मासेर किबी खेती, बजारमा उच्च माग
काठमाडौँ । एक पटकको लगानीले वर्षौसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति बागलुङका किसानको आकर्षण छ। काठेखोला गाउँपालिका–५ थामडाँडाका इन्जिनियर खिमानन्द कँडेलले १२ रोपनी जग्गामा किबी खेती गरेका छन् । गत वर्ष पाँच सय केजी किबी बजार पठाएका उनको किबी बगैचामा यस पटक दोब्बर बढी उत्पादन भएको छ । गत वर्षदेखि उत्पादन दिन थालेको किबी वार्षिक […] Read more