newsare.net
काठमाडौं । हयात होटल्स कर्पोरेसनले नेपालमा आफ्नो ब्राण्ड विस्तारलाई तिब्रता दिन थालेको छ । हयातनेपालमा ब्रान्ड विस्तार गर्दै ह्यात होटल्स, गोल्यान ग्रुपको ह्यात रेजेन्सी लुम्बिनीसँग सम्झौता
काठमाडौं । हयात होटल्स कर्पोरेसनले नेपालमा आफ्नो ब्राण्ड विस्तारलाई तिब्रता दिन थालेको छ । हयातले गोल्यान ग्रुपको लगानी रहेको वेदा हस्पिटालिटी प्राइभेट लिमिटेडले लुम्बिनीमा संचालनमा ल्याउन लागेको हयात रेजेन्सी लुम्बिनी सँग सम्झौता गरेको छ । यो सम्झौतासँगै ‘ह्यात रेजेन्सी लुम्बिनी’ नेपालमा हयात होटल्स कर्पोरेसनको चौथो ह्यात ब्राण्ड बनेको छ । कुल १७५ कोठा रहेको यो […] Read more