newsare.net
काठमाडौं । अमेरिकी राष्ट्रपति चुनाव २०२४ मा विजयी भएपछि डोनाल्ड ट्रम्पले पहिलो अन्तर्वार्तामा आकडा आप्रवासन नीति अंगाल्ने अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पको घोषणा, सबैलाई घर फर्काउने चेतावनी
काठमाडौं । अमेरिकी राष्ट्रपति चुनाव २०२४ मा विजयी भएपछि डोनाल्ड ट्रम्पले पहिलो अन्तर्वार्तामा आप्रवासनको क्षेत्रमा कठोर नीति अपनाउने योजना अघि बढाउने बताएका छन्। एनबीसी न्यूजसँगको कुराकानीमा उनले आप्रवासी नियन्त्रणलाई आफ्नो प्रशासनको प्रमुख प्राथमिकतामा राख्ने र अवैध आप्रवासीलाई ठूलो संख्यामा देशबाट बाहिर पठाउने योजना अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। चुनावी अभियानमा, उनले अवैध आप्रवासीहरूलाई पक्रने, जेलमा […] Read more