newsare.net
काठमाडौं । पोखरामा क्रियाशील पर्यटन व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल अन्तपर्यटनमन्त्रीलाई पोखरेलीको प्रश्न : भैरहवा विमानस्थल चल्दा पोखरा किन चलेन ?
काठमाडौं । पोखरामा क्रियाशील पर्यटन व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान सञ्चालन गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको ध्यानाकर्षण गराएका छन् । पोखरामा आयोजित छलफल कार्यक्रममा सहभागी मन्त्री पाण्डेलाई उडान सञ्चालनका लागि मन्त्रालयले तत्काल कदम चाल्नुपर्ने र भइरहेको सडक स्तरोन्नतिलाई तीव्रता दिन व्यवसायीले आग्रह गरेका हुन् । पर्यटन व्यवसायीका सङ्घसंस्थाको छाता संगठन […] Read more