newsare.net
काठमाडौं । सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) मोबाइलमै देखाउँदा हुने प्रक्रिया कार्यान्वयमोबाइलमै देखाएको लाइसेन्स मान्य भएपनि घटेन भीड, नागरिक एपमा डाटा फरक पर्दा विभागलाई तनाव
काठमाडौं । सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) मोबाइलमै देखाउँदा हुने प्रक्रिया कार्यान्वयन गरेपछि पनि यातायात व्यवस्था विभागमा भीड थप बढेको छ । लाखौं सवारीचालकहरुको सवारी चालक अनुमतिपत्र ब्याकलगमा रहेको त्यसमाथि अहिले सरकारी नागरिक एपमा सेवाग्राहीको डाटा फरक पर्दासमेत सवारीचालकहरु विभागमा पुग्ने गरेका छन् । जसका कारण हाल हरेकदिन विभागमा भीड नघटेकोे विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरु […] Read more