newsare.net
काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकलेफर्कियो नेप्सेको लय, साताको अन्तिम दिन दोहोरो अंकले बढ्दै १० अर्ब बढीको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । यसअघि पछिल्लो केहिदिनदेखि ओरालो लागिरहेको नेप्सेले बिहीबार भने लय समातेको हो । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित उकालो लागिरहेको नेप्से अन्तिम समयमा आज १३.९५ अंकले बढ्दै २७ सय ४८ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबार […] Read more