newsare.net
काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस लि (एनसीएचएल) बीच सम्झौता भएको छ । अलिपे प्लमहालक्ष्मी विकास बैंक र एनसीएचएलबीच सम्झौता, अन्तरदेशीय क्युआर पेमेन्ट सहज
काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस लि (एनसीएचएल) बीच सम्झौता भएको छ । अलिपे प्लसद्वारा एकीकृत गरिएका विभिन्न क्षेत्रीय र अन्तराष्ट्रिय मोबाइल वालेट, बैंकिङ एप तथा अन्य डिजिटल भुक्तानीको माध्यमबाट नेपालमा भुक्तानी गर्न मिल्ने गरी दुई निकायबीच सम्झौता भएको हो । नेपालमा यस्तो समझदारी गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक एक र […] Read more