newsare.net
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो चार महिनामा नेपालमा झण्डै पौने २० अर्ब रुपैयाँ बराबरको विदेशचार महिनामा पौने २० अर्बको लगानी प्रतिबद्धता, पर्यटन क्षेत्रमा मात्रै १ अर्ब बढीको प्रस्ताव
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो चार महिनामा नेपालमा झण्डै पौने २० अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि कार्तिक मसान्तसम्म ३ सय १ परियोजनामार्फत १९ अर्ब ८० करोड १२ लाख २९ हजार रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको हो । यस अवधिमा आएको विदेशी लगानी प्रतिवद्धतामध्ये १ […] Read more