newsare.net
काठमाडौं । कर दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फुटसल प्रतीयोगीता आयोजना गरिएको छ । कर दिवकर सप्ताह : व्यवसायीले जित्दा करका हाकिमले हारे
काठमाडौं । कर दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फुटसल प्रतीयोगीता आयोजना गरिएको छ । कर दिवस मनाउने क्रममा आइतबार कर प्रशासनका कर्मचारी र व्यवसायीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा कर प्रशासनविरुद्ध व्यवसायीहरुले ३ गोल फर्काएका छन् । कर सप्ताह अन्तर्गत उपत्यकाव्यापी कर कार्यालय र निजी उद्योगी व्यवसायीका २२ टिमबीच […] Read more