newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई आईपीओ निगार्डियन माइक्रो लाइफले पायो आइपीओ निष्कासनको अनुमति, सर्वसाधारणका लागि साढे २२ लाख कित्ता जारी गरिँदै
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति प्रदान गरेको छ । आइतबार बोर्डको बैठकले उक्त कम्पनीलाई ७५ लाख कित्ता सेयर निष्कासनको स्वीकृति दिएको हो । कम्पनीले स्वीकृति पाएकोमध्ये सर्वसाधारणलाई ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ भने बाँकी ७० प्रतिशत संस्थापक समूहका लागि जारी […] Read more