newsare.net
काठमाडौं । एमसीए नेपालले मिलिनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको २९७ किलोमिटरको ४०० केभी विद्यएमसीसीअन्तर्गतको ४४० केभी प्रसारण लाइनका लागि फेरि ठेक्का आह्वान, समयसीमा १७ गतेसम्म
काठमाडौं । एमसीए नेपालले मिलिनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको २९७ किलोमिटरको ४०० केभी विद्युत् प्रसारण लाइन निर्माणका लागि फेरि बोलपत्र आह्वान गरेको छ । एमसीए नेपालले आज सूचना जारी गरी प्लान्ट डिजाइन, आपूर्ति, वितरण, स्थापना र परीक्षणका लागि खरिद प्रस्ताव आह्वान गरेको हो । लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा, रातमाटे–नयाँ दमौली र नयाँ दमौली–नयाँ बुटवल गरी तीनवटा खण्डमा विभाजन […] Read more