newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज मात्रै ४० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छबैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज मात्रै ४० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । बैंकहरुमा पछिल्लो समय धिमा कर्जा प्रवाह र निक्षेप संकलनमा वृद्धिका कारण अधिक तरलताको अवस्था छ । यसैलाई सन्तुलनमा राख्नका लागि राष्ट्र बैंकले बैंकहरुबाट निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिच्ने गर्दछ । सोही अनुसार मंसिर २६ गते पुनः […] Read more