newsare.net
काठमाडौं । पछिल्लो समय नेपालमा बैंकहरुले घरकर्जा सहजरुपमा प्रवाह गरिरहेका छन् । धेरैजसो बैंकलेघर किन्न ठीक कि भाडामा बस्न ठीक ?
काठमाडौं । पछिल्लो समय नेपालमा बैंकहरुले घरकर्जा सहजरुपमा प्रवाह गरिरहेका छन् । धेरैजसो बैंकले तरलता व्यवस्थापनका लागि ‘होम लोन’ निकै सुलभ पनि बनाएका छन् । यसको उद्देश्य बैंकबाट कर्जा लिएर घर किन्न चाहनेहरुलाई प्रोत्साहित गर्नु हो । जसमा ऋणीले बैंकबाट कर्जा लिएर मासिक किस्ताबन्दी (ईएमआई) मा निश्चित अवधिमा सो ऋण चुक्ता गर्ने सुविधा दिइएको हुन्छ […] Read more