newsare.net
काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट आफ्ना लगानीकर्तालाराधी विद्युतले घोषणा गर्याे लाभांस, लगानीकर्ताले ५ प्रतिशत बोनस पाउने
काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट आफ्ना लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले चुक्ता पुँजीको ८ करोड ३३ लाख ९० हजार ४७० रुपैयाँ बराबरको हुन आउने ८ लाख ३३ हजार ९०४ कित्ता बोनस सेयर र कर प्रयोजनका लागि ४३ लाख ८८ हजार ९७२ रुपैयाँ […] Read more