newsare.net
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ४ महिनामा नेपालमा रेमिट्यान्स आप्रवाह ५ खर्ब २१ अर्ब रुपैयाँचार महिनामा ५ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो, वैदेशिक रोजगारीमा उल्लेख्य वृद्धि
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ४ महिनामा नेपालमा रेमिट्यान्स आप्रवाह ५ खर्ब २१ अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार गत आर्थिक बर्षको यहि अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह ९.१ प्रतिशतले बढ्दै ५ सय २१ अर्ब ६३ करोड रुपैयाँ पुगेको हो । गत आवको सोही अवधिमा यो वृद्धिदर २२.५ […] Read more