newsare.net
काठमाडौं । सरकारले मोरङका देवराज ढुङ्गानालाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा निदेवराज ढुङ्गाना सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त, यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु
काठमाडौं । सरकारले मोरङका देवराज ढुङ्गानालाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले यो जानकारी दिएका हुन् । यस्तै मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रमका लागि एक सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय […] Read more