newsare.net
काठमाडौं । नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण दिइएको छ । नेपाल पर्यटन बोर्ड, नेपपर्यटन बोर्डले दियो नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको ६ महिने प्रशिक्षण
काठमाडौं । नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण दिइएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थिति चिनियाँ दूतावास र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को संयुक्त आयोजनामा ६ महिने प्रशिक्षण दिइएको हो । यही पुस १ गते सम्पन्न तालिममा नेपालका पर्यटन व्यवसायीलाई चिनियाँ पर्यटकसँग थप प्रभावकारी रूपमा जोड्न र सेवा दिन सक्षम बनाउने उद्देश्यले प्रशिक्षण सञ्चालन […] Read more