newsare.net
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले अब मोबाईल बैंकिङ एपबाटै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिनसिटिजन्स बैंकको मोबाइल बैंकिङमै सिआरएन र सेयर आवेदन सेवा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले अब मोबाईल बैंकिङ एपबाटै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने व्यवस्था मिलाएको छ । बैंकले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुमति पश्चात नेपालमै पहिलो पटक सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत उक्त सेवा लिन सकिने व्यवस्था मिलाएको हो । सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत ग्राहकहरूले सिधै आइपीओ/एफपीओ/राइट सेयरलगायतका लागि आवेदन दिन सक्ने […] Read more