newsare.net
काठमाडौं । नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा लगानीकर्ता एवं पूर्व बैंकर राजनसिंह भण्डारीबैंकर र गभर्नरको जुहारी : रमाएर होइन कमाएर सेयरधनीलाई नाफा बाड्न निर्देशन
काठमाडौं । नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा लगानीकर्ता एवं पूर्व बैंकर राजनसिंह भण्डारीले राष्ट्र बैंकको अनावश्यक हस्तक्षेपका कारण बैंकले लगानीकर्तालाई लाभांश वितरण गर्न नसकेको आरोप लगाएसँगै गभर्नर महाप्रसाद अधिकारीले त्यसको प्रतिवाद गरेका छन् । नेपाल बैंकर्स संघको ३८ औं साधारण सभामा बोल्दै सिटिजन्स बैंकका पूर्व अध्यक्ष एवं पूर्व प्रमुख कार्यकारी अधिकृत भण्डारीले राष्ट्र बैंकले सिमित […] Read more