newsare.net
काठमाडौं । मनाङको डिस्याङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ७ः३७ बजे मनाङको ङिस्यामनाङको ङिस्याङ केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं । मनाङको डिस्याङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ७ः३७ बजे मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । ङिस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरूङले भूकम्प गएको तर त्यसले क्षति पुगेको भन्ने सूचना अहिलेसम्म कतैबाट नआएको जानकारी दिएका छन् । बुधबार बझाङ केन्द्रबिन्दु भएर […] Read more