newsare.net
काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले नीति ब्याज दर ०.२५ % ले घटाएको छ र थप कटौतीमा सुस्सेयर बजारमा पहिरो, ५० वर्षमा सबैभन्दा लामो गिरावटको बन्यो रेकर्ड
काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले नीति ब्याज दर ०.२५ % ले घटाएको छ र थप कटौतीमा सुस्त गतिको संकेत गरेको छ । यसले अमेरिकी सेयर बजारमा ठूलो गिरावट आएको छ । अमेरिकी केन्द्रीय बैंकले लगातार तेस्रोपटक ब्याजदर घटाएको हो । बैंकले हालैका सूचकहरूले आर्थिक गतिविधि ठोस गतिमा बढिरहेको देखाएको तर, मुद्रास्फीति केही हदसम्म […] Read more