newsare.net
काठमाडौं । नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमबीच दुई संस्नागरिक लगानी कोष र आइएमईबीच सेयर प्रत्याभूतिसम्बन्धी सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमबीच दुई संस्थाबीच सेयर प्रत्याभूति गर्ने बारे सम्झौता भएको हो । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गरेका छन् । आईएमईले प्रति सेयर एक सय रुपैयाँका दरले १२ लाख ५० हजार ६ सय […] Read more