newsare.net
काठमाडौ. । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीशसर्वोच्चको आदेश : दुर्गा प्रसाईंलाई रिहा गर्नु
काठमाडौ. । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश जारी गरेको हो। शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमा अदालतमा उपस्थित गराउन आदेश भएको थियो। सोही रिटमाथि सुनुवाइपछि रिहाइको आदेश भएको हो। प्रसाईंलाई साइबर अपराधको आरोपमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरिएको थियो। […] Read more