newsare.net
काठमाडौं । नेपालमा पहिलोपटक ‘मंकिपक्स’ पुष्टि भएको छ । हालै साउदी अरबबाट फर्किएका करिब ३५ वर्षीयनेपालमा देखियो मंकिपक्स, बिरामीको उपचार जारी
काठमाडौं । नेपालमा पहिलोपटक ‘मंकिपक्स’ पुष्टि भएको छ । हालै साउदी अरबबाट फर्किएका करिब ३५ वर्षीय एक जनामा उक्त संक्रमण पुष्टि भएको हो। मंकिपक्स देखिएका ती बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले बताएको छ। Read more