newsare.net
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले विकासको आकांक्षा पूरा गर्न वैकल्पिक विकासअब वैकल्पिक वित्तमार्फत विकासको आकांक्षा पुरा गरिनेछ : अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले विकासको आकांक्षा पूरा गर्न वैकल्पिक विकास वित्तको तयारी गरेको बताएका छन्। परम्परागत राजस्व, वैदेशिक सहायता र ऋणमा आधारित स्रोतहरूले विकासको चाहनालाई पूरा गर्न नसक्ने भन्दै उनले वैकल्पिक स्रोतबाट आर्थिक व्यवस्थापनको योजना अघि सारेका हुन्। उनका अनुसार दीर्घकालीन विकासका आवश्यकताहरूलाई सम्बोधन गर्न वैकल्पिक विकास वित्त व्यवस्थापनसम्बन्धी विधेयक तयार गरिएको छ। […] Read more