newsare.net
काठमाडौं । अमेरिकी एआई चिप उत्पादन गर्ने कम्पनी एनभिडियाको सेयर गत वर्ष सञ्चार माध्यममा मुख्य हेसन २०२४ मा विश्वको सबैभन्दा मूल्यवान कम्पनीको सूचीमा कुन-कुन कम्पनी रहे ?
काठमाडौं । अमेरिकी एआई चिप उत्पादन गर्ने कम्पनी एनभिडियाको सेयर गत वर्ष सञ्चार माध्यममा मुख्य हेडलाइन बनेको थियो । यस कम्पनीको मार्केट क्याप गत वर्ष २ ट्रिलियन डलरले बढेको छ, जुन धेरै देशको जीडीपी भन्दा बढी हो । गत वर्ष कम्पनीको सेयर १७० प्रतिशतले बढेको थियो । अमेरिकी एआई चिप निर्माता एनभिडिया गत वर्ष सबैभन्दा […] Read more