newsare.net
काठमाडौं । चीनमा आज (मंगलबार) बिहान गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । सरकारी सञ्चभूकम्पबाट चीनमा मृत्यु हुनेको संख्या ५३ पुग्यो, ६२ घाइते (अपडेट)
काठमाडौं । चीनमा आज (मंगलबार) बिहान गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । सरकारी सञ्चारसंस्था सिन्हवाका अनुसार ६२ जना घाइते भएका छन् । सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा स्थानीय समयानुसार मंगलबार बिहान ९ बजेर ५ मिनेटमा ६.८ म्याग्नीच्युडको भूकम्प गएको थियो । भूकम्पले घरहरु भत्किएका छन् । भूकम्प प्रभावित क्षेत्रमा राहत […] Read more