newsare.net
काठमाडौं । पछिल्लो समय नेपालको निर्माण क्षेत्र चौतर्फी संकटले घेरिएको छ । निर्माण व्यवसायीको दाहामीलाई सरकारले झुक्यायो, राष्ट्र बैंकले असारसम्म सहुलियत दिनुपर्छ : रवि सिंहसँगको अन्तरवार्ता
काठमाडौं । पछिल्लो समय नेपालको निर्माण क्षेत्र चौतर्फी संकटले घेरिएको छ । निर्माण व्यवसायीको दाबी अनुसार सरकारले ५० औं अर्ब वक्यौता समयमै भुक्तानी नगरिदिदा यतिबेला व्यवसायीहरु काम गर्न सक्ने अवस्थामा छैनन् । अर्कोतर्फ सरकारकै कारण बैंकको कर्जा भुक्तानीमा समस्या आउँदा व्यवसायीहरु कालोसूचीमा पर्ने क्रम बढ्दै गएको छ भने निर्माण सामाग्रीको बढ्दो मूल्य, नीतिगत सहजीकरणजस्ता विभिन्न […] Read more