newsare.net
काठमाडौं । नेपाल एसबिआई बैंक पोखरा स्थित ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई १० लाख रुपैयनेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, ताल बाराही मन्दिरलाई १० लाख आर्थिक सहयोग
काठमाडौं । नेपाल एसबिआई बैंक पोखरा स्थित ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ताल बाराही मन्दिर पुनर्निर्माणका लागि उक्त रकम आर्थिक सहयोग गरेको हो । उक्त सहयोग रकम मन्दिर पुनर्निर्माणका क्रममा मुख्य मन्दिरमा प्रयोग हुने सल्यानी ढुङ्गाका लागि खर्च गरिनेछ […] Read more