newsare.net
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा माघ १५ गते बस्नेभएको छ । कम्पजोशी हाइड्रोपावरको नवौं र दशौं वार्षिक साधारण सभा माघ १५ गतेलाई आह्वान
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा माघ १५ गते बस्नेभएको छ । कम्पनीले २ आर्थिक वर्षको नवौं र दशौं वार्षिक साधारण सभा बोलाएको हो । सभा सेलिब्रेशन हाईट, सुकेधारा काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गर्ने छैन । यसर्थ, यो पटक पनि सेयरधनीको हात खाली […] Read more