newsare.net
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन खुला गरिएको छ। नियुक्तिका लागि गठित सिनेपाल बीमा प्राधिकरण अध्यक्ष पदका लागि आवेदन खुला, योग्यता पुगेका उम्मेदवारलाई १५ दिनको समय
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन खुला गरिएको छ। नियुक्तिका लागि गठित सिफारिस समितिले आज सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ। अध्यक्ष पदका आकांक्षीले बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांक शास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल […] Read more