newsare.net
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ४०० भन्दा बढी अभिकर्ता र मार्केटिङ कर्मचारीलानेशनल लाइफका ४०० बढी अभिकर्तालाई भारतमा प्रशिक्षण
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ४०० भन्दा बढी अभिकर्ता र मार्केटिङ कर्मचारीलाई कोलकात्तास्थित इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सबाट प्राविधिक प्रशिक्षण प्रदान गरेको छ। नेपालभरका विभिन्न स्थानबाट तोकिएको लक्ष्य पूरा गरेका अभिकर्ता र कर्मचारीलाई सहभागी गराइएको यो कार्यक्रम कलेजका प्रिन्सिपल विके नायकको सभापतित्वमा सम्पन्न भयो। प्रशिक्षणमा भिजिटिङ फ्याकल्टी मेमबरहरु जस्तै जे सेन, […] Read more