newsare.net
काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक बर्षको चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश र ३ प्रतिमहालक्ष्मी विकास बैंकको लाभांश घोषणा : ४ प्रतिशत नगद लाभांश दिँदै, बाेनस सेयर कति ?
काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक बर्षको चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको सोमबार आयोजित २३ औँ वार्षिक साधारण सभाबाट सो प्रस्ताव पारित भएको हो । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा राजधानीमा सम्पन्न साधारणसभाबाट २०८१ साल आषाढ मसान्तको वासलात […] Read more