newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबासाना तथा मझौला संस्थाको आईपीओमा नयाँ नियमावली लागू, अब आइपीओ भर्दा ५०० कित्ता अनिवार्य
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१’ लागू गरेको छ। सरकारले स्वीकृति दिएको यो नियमावली २०८१ माघ ३ गतेबाट प्रभावमा आएको हो। बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्गलाई नियमावली कार्यान्वयनका लागि पत्राचार गरिसकेको छ। नयाँ नियमावलीअनुसार २५ करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीले […] Read more