newsare.net
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र अन्तरराष्ट्रिय श्रम संगठन आइएलओबीच सामाजिक सुरक्षा कोषलाई प्चेम्बर र आइएलओ पदाधिकारीबीच छलफल, रोजगार क्षेत्रलाई व्यवस्थित गर्न जोड
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र अन्तरराष्ट्रिय श्रम संगठन आइएलओबीच सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष कमलेश कुमार अग्रवाल सहितका पदाधिकारी र आइएलओ नेपालका कन्ट्री डाइरेक्टर नुमान अन्ज्यनबीच श्रमिक अधिकारबारे छलफल भएको हो। श्रमिकको न्यूनतम ज्यालालाई उत्पादकत्वसँग जोड्ने विषयमा छलफल भएको नेपाल चेम्बर अफ […] Read more