newsare.net
काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले रियल इस्टेट क्षेत्रमा विदेशी लगानी भित्र्याउन सकरियल स्टेटमा विदेशी लगानी भित्र्याउन सकिने कानुन तत्काल बनाउनुपर्छ : महासंघ
काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले रियल इस्टेट क्षेत्रमा विदेशी लगानी भित्र्याउन सकिने कानुन तत्काल निर्माण गर्न सरकारसँग आग्रह गरेको छ। महासंघले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै कानुनी अभावका कारण रियल इस्टेट क्षेत्रमा विदेशी लगानीकर्ता आकर्षित गर्न कठिनाइ भएको र यसले देशको आर्थिक वृद्धिमा प्रभाव परेको जनाएको छ। विज्ञप्तिमा महासंघले विदेशीले नेपालमा […] Read more