newsare.net
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदमा सुन्दर पन्थीलाई निराष्ट्रिय जीवन बीमा कम्पनीको सीईओमा सुन्दर पन्थी नियुक्त
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदमा सुन्दर पन्थीलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले मंगलबार नयाँ सीईओ पदमा सुन्दर पन्थीलाई नियुक्त गरेको हो । सीईओको लागि आवेदन माग भएको थियो । जसमा सुन्दर पन्थी, प्रकाशमान बज्राचार्य, रामकृष्ण पन्थी, महेश रिमाल, रामदेव यादव, राजुनाथ खनाल, लक्ष्मण पराजुली लगायत ८ […] Read more