newsare.net
काठमाडौं, माघ १३ । प्राइम कमर्सियल बैंकले आज आइतबार देखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छप्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामी बिक्री खुला, माघ २० गतेसम्म आवेदन सकिने
काठमाडौं, माघ १३ । प्राइम कमर्सियल बैंकले आज आइतबार देखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस कम्पनीले ५ लाख ५ हजार १८६ कित्ता ंस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । यस लिलामीमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०७ रुपैयाँ वा सो भन्दा […] Read more