newsare.net
काठमाडौं । डोनाल्ड ट्रम्पले सत्तामा आएपछि भारतलगायत धेरै देशलाई शतप्रतिशत करवृद्धि गर्ने धम्कीअमेरिकामा प्रत्येक घण्टा सवा अर्ब बढीको सामान निर्यात गर्दै भारत, ट्रम्पले ट्यारिफ बढाए के होला ?
काठमाडौं । डोनाल्ड ट्रम्पले सत्तामा आएपछि भारतलगायत धेरै देशलाई शतप्रतिशत करवृद्धि गर्ने धम्की दिएपनि अमेरिका–भारतको व्यापारले भने ट्रम्पलाई समस्यामा पार्न सक्ने देखिन्छ । भारत र अमेरिकाबीचको व्यापार लगातार बढिरहेको छ । अमेरिकामा भारतीय सामानको वर्चस्व बढ्दै गएको छ । पछिल्लो ९ महिनामा भारतले प्रत्येक घण्टा करिब ८० करोड भारतीय रुपैयाँ (१ अर्ब २८ करोड नेपाली […] Read more