newsare.net
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्नका लागि नेपालले आसम्पत्ति शुद्धीकरणसम्बन्धी कानून निर्माणलगायत महत्वपूर्ण कामहरु भएका छन् : अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्नका लागि नेपालले आवश्यक कानुनहरु निर्माण गरेको बताएका छन् । सोमबार काठमाडौंमा सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले नेपालमा सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रभावकारी काम हुन नसके पनि केही महत्वपूर्ण कामहरु भने भएको बताए । सम्पत्ति शुद्धीकरणको समस्या समाधानका लागि गर्नुपर्ने […] Read more